जातीय वेषभूषामा युवती

जातीय वेषभूषामा सजिएका तनहुँको दमौलीका युवतीहरु । विभिन्न कार्यक्रममा युवतीहरु आफ्नो जातीय पहिरन सहित प्रस्तुत हुने गरेका छन् । तस्वीर : कृष्ण न्यौपान

Published On: Time : 8:47:39  26पटक हेरिएको

तपाईको प्रतिक्रिया