झोलुङ्गे पुल

म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले एक लाख ३६ हजारको लागतमा वडा नं ५ ठूलो पाखास्थित जीर्ण अवस्थामा रहेको झोलुङ्गे पुल मर्मत गरेपछि बलियो र चिटिक्क बनेको छ । यो पुलबाट ठूलोपाखा र शिख गाउँका स्थानीयहरु लाभान्वित भएका छन् । तस्वीरrss

Published On: Time : 5:03:04  50पटक हेरिएको

तपाईको प्रतिक्रिया